Trending
Prev Story
Next Story

स्पेनलाई हराउँदै इंग्ल्यान्ड नेसन्स लिगको समूह विजेता

Hamro Patro News •
November 16, 2026 • 02:00 AM
3
3 reads 0 reactions

यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए समूह ३ को खेलमा इंग्ल्यान्डले विश्वकप विजेता स्पेनलाई ३–२ गोलले पराजित गरेको छ । आइतबार राति स्पेनको मड्रिडस्थित रियाद एयर मेट्रोपोलिटानोमा भएको खेलमा इंग्ल्यान्डले...

स्पेनलाई हराउँदै इंग्ल्यान्ड नेसन्स लिगको समूह विजेता

यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए समूह ३ को खेलमा इंग्ल्यान्डले विश्वकप विजेता स्पेनलाई ३–२ गोलले पराजित गरेको छ ।

आइतबार राति स्पेनको मड्रिडस्थित रियाद एयर मेट्रोपोलिटानोमा भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । स्पेनले भने दोस्रो हाफमा दुई गोल फर्काए पनि हार टार्न सकेन ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
2d ago
इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

इंग्ल्यान्ड नेसन्स लिगको क्वार्टरफाइनलमा

कप्तान ह्यारी केनले इंग्ल्यान्डका लागि कीर्तिमानी १ सय २६ औं खेलमा गोल गर्दा इंग्ल्यान्डले युइएफए नेसन्स लिगमा क्रोएसियालाई २–१ ले...

#इंग्ल्यान्ड #नेसन्स #लिग
Compare →
Ekantipur
50m ago
इंग्ल्यान्डको हातबाट स्पेनको अपराजित यात्रामा पूर्ण विराम

इंग्ल्यान्डको हातबाट स्पेनको अपराजित यात्रामा पूर्ण विराम

इंग्ल्यान्डले यूईएफए नेसन्स लिगमा आइतबार स्पेनलाई ३–२ ले पराजित गरेको छ । यससँग विश्व च्याम्पियन स्पेनको ४४ खेलको अपराजित यात्रामा पूर्ण विराम लागेको छ ।

#स्पेन #इंग्ल्यान्ड
Compare →
Onlinekhabar
1d ago
यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

यूइएफए नेसन्स लिगमा जर्मनी र नेदरल्यान्ड्स विजयी

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गत शुक्रबार राति भएका खेलमा अर्जनी र नेदरल्यान्ड्स विजयी रहेका छन् । फ्लोरिन विर्ट्जले गोल गरेको खेलमा जर्मनीले सर्बियालाई ३–१ ले पराजित गर्‍यो । सर्वियाका स्रजान बाबिचले तेस्रो मिनेटमै आत्मघाती गोल गरेपछि …

#गोल #नेसन्स #लिग
Compare →
Nagarik News
2h ago
इङ्ल्यान्डसँग हार्‍यो स्पेन, टुट्यो ४३ खेलको अपराजित यात्रा

इङ्ल्यान्डसँग हार्‍यो स्पेन, टुट्यो ४३ खेलको अपराजित यात्रा

अन्तिम समयमा स्पेनले लगातार दबाब बनाए पनि इङ्ल्यान्डका गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जित जोगाए।

#स्पेन #गोल
Compare →
Bizshala
3d ago
महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ।...

#स्पेन
Compare →

Related Stories

World News
Build #2612