स्पेनबाट आएको दहीमा ढुसी, भाटभटेनीबाट सबै प्याकेट फिर्ता गर्न निर्देशन
काठमाडौं । स्पेनबाट आयात गरेर नेपाली बजारमा बिक्री भइरहेको दहीमा ढुसी भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। सुनसरीको इटहरीस्थित भाटभटेनी सुप...