स्पेन । घरभाडा र महँगी बढ्दै गएपछि स्पेनमा आवास संकटविरुद्ध ठूलो विरोध प्रदर्शन भएको छ। बार्सिलोनामा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको रिपोर्ट सार्वजनिक भएको छ।
सहरमा घरको भाडा महँगिँदा सामान्य आम्दानी भएका मानिसलाई बसोबास व्यवस्थापन गर्न कठिन भइरहेको छ। युवाहरूले समेत आफ्नो आम्दानीको ठूलो हिस्सा घरभाडामै खर्च गर्नुपर्ने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
Read full story at source ( barnanmedia.com )