Trending
Prev Story
Next Story

काठमान्डुले टस जितेर पहिले बलिङ गर्दै

Ekantipur •
November 15, 2026 • 11:32 AM
4
4 reads 0 reactions

पोखरा पहिले ब्याटिङमा ओर्लिनेछ । यो लिग चरणको अन्तिम खेल हुनेछ । काठमान्डु यसअघि नै प्ले–अफ पुगिसकेको छ । यो खेल जित्न सकेमा काठमान्डुले पहिलो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।

काठमान्डुले टस जितेर पहिले बलिङ गर्दै

पोखरा पहिले ब्याटिङमा ओर्लिनेछ । यो लिग चरणको अन्तिम खेल हुनेछ । काठमान्डु यसअघि नै प्ले–अफ पुगिसकेको छ । यो खेल जित्न सकेमा काठमान्डुले पहिलो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आइतबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सको सामना गर्दैछ । टीयू मैदानमा काठमान्डुले टस जितेर पहिले बलिङको निर्णय गरेको छ ।

यस्तोमा पोखरा पहिले ब्याटिङमा ओर्लिनेछ । यो लिग चरणको अन्तिम खेल हुनेछ । काठमान्डु यसअघि नै प्ले–अफ पुगिसकेको छ । यो खेल जित्न सकेमा काठमान्डुले पहिलो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।

पोखराले अहिलेसम्म काठमान्डुलाई हराउन सकेको छैन । त्यसैले काठमान्डुसामु पोखरामाथि जितको ह्याट्रिक बनाउने अवसर पनि हुनेछ । पोखरा भने यसपल्ट पनि प्ले–अफ समीकरणबाट बाहिरिसकेको छ र दुई अंकमै सीमित रहेर लिग तालिकाको अन्तिम स्थानमा छ ।

काठमान्डु टिम : करण केसी (कप्तान), भीम सार्की, रसिद खान, सन्तोष यादव, गणेश गौत्तम, सोनु देवकोटा, सुमित महर्जन, जहानदाद खान, सहन अराचिगे, विलियम बोसिस्टो र समिट पटेल ।

पोखरा टिम : कुशल भुर्तेल, विपिन खत्री, अर्जुन कुमाल, दिनेश खरेल, विपिन आचार्य, विवेक रानामगर, सन्नी विक, रमेश मेन्डिस, युवराम समरा, चामिका करुनारत्ने (कप्तान), धनञ्जय लक्सन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
49m ago
पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने

पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने

२९ कात्तिक, काठमाडौं । जारी एनपीएलको आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। आज काठमान्डु र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। काठमान्डुले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।  पोखराको लागि आजको खेल नै यो …

#काठमान्डु #पोखरा #पहिले
Compare →
Hamro Patro News
52m ago
काठमान्डुले टस जितेर पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमान्डुले टस जितेर पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। टस जितेर काठमान्डुले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। आजको खेल पोखरा एभेन्...

#काठमान्डु #पोखरा #जितेर
Compare →
Arthasansar
2d ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#काठमान्डु #जितेर #बलिङ
Compare →
Nagarik News
2d ago
एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएल : काठमान्डुले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

एनपीएलमा आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

#काठमान्डु
Compare →

Related Stories

Sports
Build #2612