Trending
Prev Story
Next Story

पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने

Onlinekhabar •
November 15, 2026 • 11:30 AM
4
4 reads 0 reactions 4 comments

२९ कात्तिक, काठमाडौं । जारी एनपीएलको आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। आज काठमान्डु र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। काठमान्डुले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।  पोखराको लागि आजको खेल नै यो …

पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने

२९ कात्तिक, काठमाडौं । जारी एनपीएलको आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। आज काठमान्डु र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। काठमान्डुले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।  पोखराको लागि आजको खेल नै यो सिजनको अन्तिम खेल हुनेछ। काठमान्डु भने प्लेअफमा पुगिसकेको छ।

आजको खेलमा काठमान्डुले चार परिवर्तन गरेको छ । आदिल आलम, साहिल पटेल, साम हिजलेट र दुशान हेमन्थाको स्थानमा क्रमश: सुमीत महर्जन, सोनु देवकोटा, स्मित पटेल र विल बोसिस्टो आएका छन् ।

पोखराले पनि तीन परिवर्तन गरेको छ । सागर ढकाल, अर्जुन घर्ती र किरण ठगुन्नाको स्थानमा बिपिन आचार्य, विवेक राना मगर र दिनेश खरेल आएका छन् ।

दुई विकेटकिपर अर्जुन घर्ती र सदिरा समराविक्रमा बेन्चमा रहेपछि पोखराको विकेटकिपिङ आज अर्जुन कुमालले गर्दैछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
44m ago
काठमान्डुले टस जितेर पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमान्डुले टस जितेर पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। टस जितेर काठमान्डुले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। आजको खेल पोखरा एभेन्...

#एनपीएल #काठमान्डु #आजको
Compare →
Ekantipur
39m ago
काठमान्डुले टस जितेर पहिले बलिङ गर्दै

काठमान्डुले टस जितेर पहिले बलिङ गर्दै

पोखरा पहिले ब्याटिङमा ओर्लिनेछ । यो लिग चरणको अन्तिम खेल हुनेछ । काठमान्डु यसअघि नै प्ले–अफ पुगिसकेको छ । यो खेल जित्न सकेमा काठमान्डुले पहिलो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।

#काठमान्डु #पोखरा #जिते
Compare →
Arthasansar
3h ago
टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित...

#एनपीएल #जिते #पहिले
Compare →
Nagarik News
47m ago
एनपीएलः काठमाडौंविरूद्ध पोखरा ब्याटिङ क्रिजमा

एनपीएलः काठमाडौंविरूद्ध पोखरा ब्याटिङ क्रिजमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर बलिङ रोजेपछि पोखराले ब्याटिङ गरेको हो।

#एनपीएल #पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2612