Trending
Prev Story
Next Story

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

Arthasansar •
November 15, 2026 • 08:35 AM
4
4 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित...

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने भएको हो ।

चितवनले आजको खेलमा पाँच परिवर्तन गरेको छ । अर्जुन साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा र डाविड मलान बाहिरिँदा देव खनाल, अशोक धामी, सलाहुद्दिन खान, डान मोस्ली र उसामा मिर खेल्दै छन् । कर्णाली याक्सले १ मात्र परिवर्तन गरेको छ । दीपेन्द्र रावतको स्थानमा सचिन शर्मा आएका छन् । चितवन राइनोज अंक तालिकाको चौथो स्थानमा रहेर प्लेअफमा पुगिसकेको छ भने कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने भएको हो …

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Hamro Patro News
42m ago
तस्बिरमा हेर्नुहोस्, कर्णालीको ब्याटिङ र चितवनको बलिङ

तस्बिरमा हेर्नुहोस्, कर्णालीको ब्याटिङ र चितवनको बलिङ

काठमाडाैँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको कर्णालीले चितवन राइनोजविर...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Nagarik News
2h ago
एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Ekantipur
5m ago
कर्णालीले दियो चितवनलाई १ सय ५४ रनको लक्ष्य

कर्णालीले दियो चितवनलाई १ सय ५४ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले आठ विकेट गुमाउँदै १५३ रन बनायो, जबकि तलत ३३ बलमा ५१ रनसहित नटआउट रहे।

#कर्णाली #पहिले #ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2612