नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।
टियू क्रिकेट मैदानमा भर्खर सम्पन्न टस जितेर कर्णालीका कप्तान डेविड मिलरले पहिला ब्याटिङ रोजेका छन्। यससँगै, चितवनले बलिङ गर्नेछ।
चितवन प्ले अफमा पुगिसकेको छ भने कर्णाली बाहिरिसकेको छ।
प्रकाशित: २९ कार्तिक २०८३ १२:१७ आइतबार