Trending
रुपन्देहीमा अर्बौं लगानीका पूर्वाधार वर्षौंदेखि उपयोगविहीन World News
Ekantipur • 3d ago

रुपन्देहीमा अर्बौं लगानीका पूर्वाधार वर्षौंदेखि उपयोगविहीन

संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय अभाव, बजार र कनेक्टिभिटीका लागि आवश्यक कूटनीतिक तथा प्राविधिक पहलको कमी र निर्माणपछि सञ्चालनमा राजनीतिक तथा प्रशासनिक बेवास्ता हुँदा ठूला पूर्वाधारबाट प्रतिफल प्राप्त हुन सकेको छैन ।

एनपीएल : टोलीहरूले टस जितेर पनि फाइदा लिन सकेका छैनन् Technology

एनपीएल : टोलीहरूले टस जितेर पनि फाइदा लिन सकेका छैनन्

एनपीएल : टोलीहरूले टस जितेर पनि फाइदा लिन सकेका छैनन् बिहीबारसम्म एक मात्र टोलीले टस जितेर पहिले ब्याटिङ रोज्यो । यस सिजनको पाँचौं खेलमा काठमान्डुले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै जित हासिल गरे...

निजी क्षेत्र आशावादी भए पनि पर्ख र हेरको स्थितिमा : कमलेश अग्रवाल Business & Economy
Ekantipur • 2mo ago

निजी क्षेत्र आशावादी भए पनि पर्ख र हेरको स्थितिमा : कमलेश अग्रवाल

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन् - बैंक तथा वित्तीय संस्थामा झन्डै १६ खर्ब रुपैयाँ लगानीयोग्य रकम सस्तो ब्याज दरमा उपलब्ध छ । तर पनि निजी क्षेत्र आकर्षित हुन सकेको छैन । निजी क्षेत्रले ठूल्ठूला योजनाहरू पनि अगाडि सार्न सकेको छैन । निजी क्षेत्र आशावादी छ, तर अहिले पनि पर्ख र हेरको स्थितिमा छ ।

आधारभूत अस्पताल: करोडौं खर्च, किन बनेनन् अस्पताल? National (Nepal)
Nagarik News • 3mo ago

आधारभूत अस्पताल: करोडौं खर्च, किन बनेनन् अस्पताल?

समस्या भवन निर्माणमा मात्र सीमित छैन। निर्माण सम्पन्न भएका धेरै अस्पतालमा जनशक्ति, उपकरण, औषधि र सञ्चालन बजेटको अभावले सेवा प्रभावकारी बन्न सकेको छैन।

सल्यानमा स्क्रब टाइफसको त्रासले छैन दसैंको रौनक Technology
Ekantipur • 4w ago

सल्यानमा स्क्रब टाइफसको त्रासले छैन दसैंको रौनक

स्क्रब टाइफस संक्रमितहरू उपचारपछि केही निको भइरहे पनि कमजोरी, टाउको दुखाइ र चक्कर लाग्ने जस्ता समस्याका कारण खेतीपाती भित्र्याउने तथा दसैंको तयारी गर्न सकेका छैनन्।

Build #2612