Trending
Prev Story
Next Story

प्ले अफ पुगिसकेको चितवन पहिले बलिङ गर्दै

Ekantipur •
November 15, 2026 • 07:32 AM
3
3 reads 0 reactions

टीयू क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो । चितवन यसअघि नै प्ले अफ पुगिसकेको छ र उसको सात अंक रहेको छ । यो खेलको नतिजाले चितवन तेस्रो अथवा चौथोमध्ये कुन स्थानमा रहेर खेल्नेछ भन्ने निर्णय गर्न सक्नेछ ।

प्ले अफ पुगिसकेको चितवन पहिले बलिङ गर्दै

टीयू क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो । चितवन यसअघि नै प्ले अफ पुगिसकेको छ र उसको सात अंक रहेको छ । यो खेलको नतिजाले चितवन तेस्रो अथवा चौथोमध्ये कुन स्थानमा रहेर खेल्नेछ भन्ने निर्णय गर्न सक्नेछ ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन लिग चरणमा आफ्नो अन्तिम खेल खेलिरहेको चितवन राइनोजले शुक्रबार पहिले बलिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो । चितवन यसअघि नै प्ले अफ पुगिसकेको छ र उसको सात अंक रहेको छ । यो खेलको नतिजाले चितवन तेस्रो अथवा चौथोमध्ये कुन स्थानमा रहेर खेल्नेछ भन्ने निर्णय गर्न सक्नेछ ।

कर्णालीको भने प्रतियोगितामा चुनौती समाप्त भइसकेको छ र लिग चरणको आफ्नो अन्तिम खेलमा प्रतिष्ठाका लागि खेल्दैछ । कर्णालीको चार अंक मात्र छ र पुछारबाट सातौं स्थानमा छ ।

दुवै टिम यस प्रकार रहेको छ । चितवन राइनोज : कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, विवेककुमार यादव, अशोक धामी, सलाहुद्दिन खान, सिकन्दर राजा (कप्तान), कमिल मिसारा, डन मोस्ली, उस्मा मिर ।

कर्णाली याक्स : सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, विपिन शर्मा, पवन सर्राफ, सचिन शर्मा, डेविड मिलर (कप्तान), अरिफुल इस्लाम, मार्क वाट र मोहम्मद हुसेन तलत ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने भएको हो …

#पहिले #चितवन
Compare →
Hamro Patro News
20h ago
एनपीएल: लुम्बिनीले टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्दै

एनपीएल: लुम्बिनीले टस जितेर विराटनगरविरुद्ध पहिले बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको प्रतिस्पर्धामा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध टस आफ्नो पक्षमा पार्दै पहिले फिल्डिङ रोजेको छ।

#पहिले #बलिङ
Compare →
Arthasansar
1d ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन #प्ले
Compare →
Nagarik News
1d ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#चितवन #प्ले
Compare →

Related Stories

Sports
Build #2612