२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका चरिथ असलंकाले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
उनले ३९ बलमा एक चौका र ५ छक्का मद्दतमा ५५ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका चरिथ असलंकाले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ३९ बलमा एक चौका र ५ छक्का मद्दतमा ५५ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका चरिथ असलंकाले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
उनले ३९ बलमा एक चौका र ५ छक्का मद्दतमा ५५ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।
Compare how 4 other independent news outlets reported on this story.
२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका चरिथ असलंकाले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ३९ बलमा एक चौका र ५ छक्का मद्दतमा ५५ रन बनाउँदै अर्धशतक पूरा गरेक...
चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ...
असलंकाले ४३ बलमा ६४ रन बनाएपछि विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १६६ रन जोड्यो।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारुी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले १२.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ८३ रन बनाएको छ।