Trending
Prev Story
Next Story

चारिथको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

Hamro Patro News •
November 14, 2026 • 12:56 PM
3
3 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको ...

चारिथको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनायो ।

विराटनगरका चारिथ असलंकाले उत्कृष्ट ब्याटिङ गर्दै ४३ बलमा ६ छक्का र १ चौकासहित ६४ रन बनाए । यस्तै शुभम रञ्जनेले २४ बलमा ४ चौकासहित अविजित ३१ र ओपनर इमरान शेख २९ बलमा १ छक्कासहित २४ रन बनाउँदा रिटायर्ड हट भए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
17m ago
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ...

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Ekantipur
1h ago
लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन्

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Nagarik News
1h ago
विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Onlinekhabar
2h ago
लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो

लुम्बिनीले टस जित्यो, विराटनगरलाई पहिले ब्याटिङको निम्तो

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । विराटनगर किंग्स र लुम्बिनीबीच आज एक मात्र खेल हुँदैछ । आजको खेलमा ६ खेलमा तीन जित …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →

Related Stories

Technology
Build #2612