Trending
Prev Story
Next Story

राणा परिवारकी पहिलो म्याट्रिक पास गर्ने छोरी चूडादिव्येश्वरी, जसकी नातिनी बनिन् भारतकी चर्चित महारानी विजयाराजे सिन्धिया !

Hamro Patro News •
November 11, 2026 • 11:53 AM
1
1 reads 0 reactions

नेपालको राणा इतिहासमा चूडादिव्येश्वरी देवी राणाको नाम एउटा विशेष प्रसंगसँग जोडिएको छ। उनी कमान्डर इन चिफ जनरल खड्गशमशेरकी छोरी थिइन्। भारतको सागरमा निर्वासित जीवन बिताइरहेका खड्गशमशेरले आफ्ना छोराछ...

1 / 2
Swipe Photos

नेपालको राणा इतिहासमा चूडादिव्येश्वरी देवी राणाको नाम एउटा विशेष प्रसंगसँग जोडिएको छ। उनी कमान्डर इन चिफ जनरल खड्गशमशेरकी छोरी थिइन्। भारतको सागरमा निर्वासित जीवन बिताइरहेका खड्गशमशेरले आफ्ना छोराछोरीको शिक्षामा विशेष जोड दिएका थिए। त्यतिबेला राणा परिवारका महिलाहरूले औपचारिक शिक्षा हासिल गर्ने अवसर विरलै पाउँथे।

यस्तो समयमा चूडादिव्येश्वरीले म्याट्रिक परीक्षा उत्तीर्ण गरेर राणा परिवारका छोरीहरूमध्ये औपचारिक रूपमा म्याट्रिक पास गर्ने पहिलो महिला बन्ने इतिहास रचिन्। उनको सफलतापछि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले समेत पुरस्कारस्वरूप रकम पठाएका थिए। यो घटनाले तत्कालीन राणा परिवारभित्र शिक्षालाई हेर्ने दृष्टिकोण र सोचमा रहेको भिन्नतालाई पनि उजागर गर्छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

अवधेश यादव मोटरसाइकलमा जाँदै थिए, गाडी चढेका श्रीमती र तीन छोरी गुमाए

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा भएको इभी हाइस दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका अवधेश यादवको परिवारका ४ सदस्यले ज्यान गुमाएका छन् । दुर्घटनामा उनकी श्रीमती, तीन छोरी र दुई भाईको मृत्यु …

#छोरी
Compare →
Nagarik News
1w ago
गगन थापामाथि प्रतिशोधपूर्ण कदम चालिए प्रतिवाद गर्छौ : उदयशमशेर राणा

गगन थापामाथि प्रतिशोधपूर्ण कदम चालिए प्रतिवाद गर्छौ : उदयशमशेर राणा

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्न खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

#राणा
Compare →
Ekantipur
1w ago
सभापति थापा पक्राउ गरिए कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री राणा

सभापति थापा पक्राउ गरिए कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री राणा

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजेको आरोप लगाउँदै त्यसो गरिए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

#राणा
Compare →

Related Stories

Technology
Build #2611