काठमाडौँ । हिन्दु धर्मावलम्बीको दोस्रो प्रमुख चाड हो तिहार । यद्यपि कतिपय गैरहिन्दु समेत यो पर्वमा रम्ने गरेको पाइन्छ ।
कात्तिकको साँझ, झिलिमिली बत्ती र दियोको मधुर प्रकाशले गाउँ–सहर चम्किँदा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान पनि रम्छन्। उनी इस्लाम धर्मावलम्बी भए पनि उनको सामाजिक र सांस्कृतिक पहिचान धर्ममा मात्रै सीमित छैन । हिन्दु धर्मावलम्बीले मनाउने चाड दसैँ र तिहारलाई उनी उत्तिकै सम्मान गर्छन् ।
Read full story at source ( ratopati.com )