Trending
Prev Story
Next Story

फाल्गुनन्दको सत्य, अहिंसा र समानताको मार्ग अनुसरण गर्न सभापति थापाको आग्रह

Hamro Patro News •
November 11, 2026 • 06:17 AM
1
1 reads 0 reactions

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, अहिंसा, समानता र सामाजिक सुधारको मार्ग अनुसरण गर्न सबैलाई आग्रह गरेका छन्। महागुरु फाल्गु...

1 / 2
Swipe Photos

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले देखाउनुभएको सत्य, अहिंसा, समानता र सामाजिक सुधारको मार्ग अनुसरण गर्न सबैलाई आग्रह गरेका छन्।

महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा उहाँले पुर्‍याउनुभएको योगदानको स्मरण गरेका हुन् ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा

सभ्य र सद्भावपूर्ण समाज निर्माणका लागि फाल्गुनन्दको मार्ग प्रेरक छ : गगन थापा

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सभापति थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा …

#फाल्गुनन्द #महागुरु #मार्ग
Compare →
Nagarik News
2d ago
महागुरु फाल्गुनन्दलाई सम्झिनुपर्ने कारण

महागुरु फाल्गुनन्दलाई सम्झिनुपर्ने कारण

विशेष गरी पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा किराँत समुदायले यस दिनलाई उत्सव तथा विशेष पर्वका रूपमा श्रद्धापूर्वक मनाउँदै आएका छन्।

#फाल्गुनन्द #महागुरु
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#थापा
Compare →
Arthasansar
1w ago
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले कार्यभार

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले कार्यभार

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले कार्यभार सम्हालेका छन् । मंगलबार नियुक्त भएका अध्यक्ष थापाले आज कात्तिक...

#थापा
Compare →

Related Stories

World News
Build #2611