Trending
Prev Story
Next Story

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले कार्यभार

Arthasansar •
November 05, 2026 • 08:05 AM
1
1 reads 0 reactions

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले कार्यभार सम्हालेका छन् । मंगलबार नियुक्त भएका अध्यक्ष थापाले आज कात्तिक...

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष थापाले सम्हाले कार्यभार

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाले कार्यभार सम्हालेका छन् । मंगलबार नियुक्त भएका अध्यक्ष थापाले आज कात्तिक १९ गतेबाट पदभार सम्हालेका हुन् ।

उनले पदभार सम्हाल्ने क्रममा कर्मचारीहरुलाई आन्तरिक सुशासन कायम गर्न र बीमाको पहुँच विस्तारमा लाग्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा गत मंगलबार बसेको मन्त्रीपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो । बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6d ago
मौलिकता जोगाउँदै आधुनिकतासँग अघि बढ्नुपर्छ- सभापति थापा

मौलिकता जोगाउँदै आधुनिकतासँग अघि बढ्नुपर्छ- सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिकतालाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाल संवत् ११४७ को ...

#थापा
Compare →
Nagarik News
7h ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#नवनियुक्त
Compare →
Onlinekhabar
7h ago
सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

२७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशहरूले शपथ लिएका छन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार सर्वोच्चमा ४ जना न्यायाधीशहरूलाई नियुक्त गरेका थिए। राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर …

#नवनियुक्त
Compare →
Ekantipur
15h ago
जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ ।

#बीमा
Compare →
Bizshala
5d ago
लक्ष्मीपूजामा १७ सय मेगावाट मागको अनुमान, आन्तरिक उत्पादनबाटै धान्ने प्राधिकरणको तयारी

लक्ष्मीपूजामा १७ सय मेगावाट मागको अनुमान, आन्तरिक उत्पादनबाटै धान्ने प्राधिकरणको तयारी

काठमाण्डौ । लक्ष्मीपूजाका लागि आज साँझ देशभर एकैपटक झिलिमिली बत्ती बालिँदा विद्युत्को अधिकतम माग करिब १ हजार ७००...

#प्राधिकरण
Compare →

Related Stories

Politics & Governance
Build #2611