काठमाडौँ – अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा चार खेल खेलेर स्वदेश फर्किएका छन् । काठमाडौं गोर्खाजबाट खेलेका वार्नरले आफ्नो छोटो एनपीएल यात्रा...
काठमाडौँ – अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा चार खेल खेलेर स्वदेश फर्किएका छन् ।
काठमाडौं गोर्खाजबाट खेलेका वार्नरले आफ्नो छोटो एनपीएल यात्रामा टोलीलाई चारवटै खेलमा जित दिलाउँदै बिदा भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed