Trending
Prev Story
Next Story

शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्छ: कार्यवाहक प्रमुख डंगोल

Hamro Patro News •
November 10, 2026 • 08:26 AM
1
1 reads 0 reactions

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छिन्। मंगलवार न...

1 / 2
Swipe Photos

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शंखधर साख्वाको परोपकारी भावनालाई आत्मसात् गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छिन्।

मंगलवार नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वालाई केवल नेपाल संवत्का संस्थापकका रूपमा मात्र लिन नहुने उल्लेख गरेकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
3d ago
सुदूरपश्चिममै पहिलो पटक बेलौरीमा शंखधर साख्वाको प्रतिमा अनावरण

सुदूरपश्चिममै पहिलो पटक बेलौरीमा शंखधर साख्वाको प्रतिमा अनावरण

नेपाल संवत् ११४७ को शुभारम्भका अवसरमा अनावरण गरिएको प्रतिमालाई नेवार समुदायले सांस्कृतिक पहिचान र इतिहास संरक्षणको महत्त्वपूर्ण उपलब्धि मानेको छ ।

#शंखधर #साख्वा
Compare →

Related Stories

Technology
Build #2611