Trending
Prev Story
Next Story

‘एक दिनको माला होइन, हरेक दिनको माया’ गोल्याण फाउण्डेशनद्वारा ‘कुकुर तिहार’ अभियान सुरु

Hamro Patro News •
November 09, 2026 • 03:09 AM
1
1 reads 0 reactions

काठमाडौं। कुकुर तिहारमा एक दिन फूलमाला लगाएर पूजा गर्ने परम्परालाई वर्षका ३६५ दिन नै माया, दया र जिम्मेवारीपूर्ण व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यका साथ गोल्याण फाउण्डेशनले ‘कुकुर तिहार, हरेक दिनः...

1 / 2
Swipe Photos

काठमाडौं। कुकुर तिहारमा एक दिन फूलमाला लगाएर पूजा गर्ने परम्परालाई वर्षका ३६५ दिन नै माया, दया र जिम्मेवारीपूर्ण व्यवहारमा रूपान्तरण गर्ने उद्देश्यका साथ गोल्याण फाउण्डेशनले ‘कुकुर तिहार, हरेक दिनः एक दिनको माला होइन, हरेक दिनको माया’ अभियानको शुभारम्भ गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १० को समन्वयमा नयाँबानेश्वरस्थित छक्कुबक्कु चोकबाट शनिबार यस अभियानको औपचारिक सुरुवात गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य रञ्जु दर्शना उपस्थिति थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5d ago
कुकुर तिहारमा पशुकल्याणसम्बन्धी कार्यक्रम

कुकुर तिहारमा पशुकल्याणसम्बन्धी कार्यक्रम

‘कुकुर तिहार’ कार्यक्रमले नेपाली संस्कृति र परम्पराको प्रवर्द्धनमा टेवा पुर्‍याएको संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको भनाइ

#कुकुर #तिहार
Compare →
Onlinekhabar
2d ago
कोप-३१ वार्ताको आलोचना गर्दै थनबर्ग : हामीले माया गर्ने हरेक कुरा र सबै जना खतरामा छन्

कोप-३१ वार्ताको आलोचना गर्दै थनबर्ग : हामीले माया गर्ने हरेक कुरा र सबै जना खतरामा छन्

२५ कात्तिक, काठमाडौं । स्विडेनकी जलवायु अभियन्ता ग्रेटा थनबर्गले संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तालाई 'पाखण्डीपन' भन्दै निन्दा गरेकी छन्। उनले विश्वका नेताहरूलाई नाफा र शक्तिभन्दा मानिस र पृथ्वीलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्। टर्कीको पर्यटकीय सहर अन्टाल्यामा …

#हरेक #माया
Compare →
Nagarik News
1d ago
भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

#तिहार
Compare →
Arthasansar
2d ago
तिहारको मुख्य दिन आज भाइटिका

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

#तिहार
Compare →

Related Stories

World News
Build #2612