Trending
Prev Story
Next Story

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड रेलिगेसन क्षेत्रमै

Hamro Patro News •
November 09, 2026 • 03:17 AM
1
1 reads 0 reactions

काठमाडौं । म्यानचेस्टर युनाइटेडले दुई पल्ट दुई गोलले पछाडि रहेको स्थितिबाट इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई आइतबार ४–४ को बराबरीमा रोकेको छ । यो नतिजाले केही समयका लागि प्रशिक्षक माइकल क्यारे...

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड रेलिगेसन क्षेत्रमै

काठमाडौं । म्यानचेस्टर युनाइटेडले दुई पल्ट दुई गोलले पछाडि रहेको स्थितिबाट इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई आइतबार ४–४ को बराबरीमा रोकेको छ । यो नतिजाले केही समयका लागि प्रशिक्षक माइकल क्यारेकलाई वर्खास्ती हुनबाट रोक्न सक्नेछ ।

दोस्रो हाफको इन्ज्युरी समयमा जोसुआ जिरकिज र प्याट्रिक डोरगुले युनाइटेड एक अंक बटुल्ल सफल रह्यो । तर अबको दुई साताको अन्तर्राष्ट्रिय विश्राममा युनाइटेड रेलिगेसन क्षेत्रमै रहनेछ । यो नतिजापछि युनाइटेडको आठ अंक भएको छ र १८ औं स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
3d ago
१५ खेलमा तीन जित मात्रै, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक क्यारिक बर्खास्त हुने सम्भावना

१५ खेलमा तीन जित मात्रै, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक क्यारिक बर्खास्त हुने सम्भावना

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकको भविष्य अन्योलमा परेको छ। जारी सिजनमा लगातार कमजोर प्रदर्शन गरेपछि क्लबले उनलाई...

#युनाइटेड #म्यानचेस्टर
Compare →
Ekantipur
1d ago
नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

नेपाल प्रिमियर लिगमा सन्दीप लामिछानेको हृयाट्रिक विकेट

एनपीएल ३ मा पहिलो पटक कुनै खेलाडीले लगातार तीन विकेट लिएका हुन् ।

#प्रिमियर-लिग #प्रिमियर #लिग
Compare →
Onlinekhabar
3d ago
एनपीएलको लिग चरणमा सात खेल बाँकी, प्लेअफ पुग्न कसलाई के चाहिन्छ ?

एनपीएलको लिग चरणमा सात खेल बाँकी, प्लेअफ पुग्न कसलाई के चाहिन्छ ?

२४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लिग चरणका खेल अन्तिमतिर पुग्दै गर्दा प्लेअफको समीकरण रोचक बनेको छ। काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स बलियो अवस्थामा रहँदा विजोर अंकमा रहेका लुम्बिनी लायन्स र …

#प्रिमियर-लिग #लिग
Compare →

Related Stories

World News
Build #2611