काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सको सुरुआत अत्यन्तै खराब भएको छ। जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ५...
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत काठमाडौं गोर्खाजले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सको सुरुआत अत्यन्तै खराब भएको छ।
जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ५ ओभरको समाप्तीमा ६ विकेटको क्षतिमा मात्र २८ रन जोड्न सकेको छ। जितका लागि लुम्बिनीलाई अब ९० बलमा १३३ रनको आवश्यकता छ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed