Trending
Prev Story
Next Story

देउवाको प्रश्न, ‘१८ करोड दिएर पार्टी किनिदियो रे, पैसामा पार्टी बेच्ने हामीले ?’

Hamro Patro News •
November 07, 2026 • 01:28 PM
1
1 reads 0 reactions

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको चलखेल भएको भन्ने आरोपप्रति प्रश्न उठाएका छन् । उनले पैसाको लेनदेन गरेर पार्टीको आध...

1 / 2
Swipe Photos

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको चलखेल भएको भन्ने आरोपप्रति प्रश्न उठाएका छन् ।

उनले पैसाको लेनदेन गरेर पार्टीको आधिकारिकता किनिएको भन्ने आशय व्यक्त गर्दै आफूहरूले पैसामा पार्टी नबेच्ने बताएका छन् ।

Read full story at source ( kathmandupati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने ?

शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने ?

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको दाबी गरिएको अडियोबारे धारणा सार्वजनिक गरेका छन् । देउवा समूहले देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन …

#शेरबहादुर-देउवा #पैसा #कांग्रेस
Compare →
Nagarik News
6d ago
देउवाले भने- बाफ रे बाफ १८ करोड... अब पैसामा पार्टी बेच्ने हामीले ?

देउवाले भने- बाफ रे बाफ १८ करोड... अब पैसामा पार्टी बेच्ने हामीले ?

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र आर्थिक चलखेल मौलाएको र नेताहरूको निष्ठामाथि प्रश्न उठेको बताएका छन्।

#शेरबहादुर-देउवा #पैसा #कांग्रेस
Compare →
Bizshala
5d ago
नेप्सेबाट पैसा कसरी कमाउने ? सेयर किन्नुअघि गर्नुपर्ने सात हिसाब

नेप्सेबाट पैसा कसरी कमाउने ? सेयर किन्नुअघि गर्नुपर्ने सात हिसाब

काठमाण्डौ । दुई कम्पनीको प्रतिसेयर आम्दानी समान छ। एउटाको सेयर ३६० रुपैयाँमा पाइन्छ, अर्कोको ६०० रुपैयाँमा। सस्तो...

#पैसा
Compare →

Related Stories

Politics & Governance
Build #2611