रुपन्देही । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार निकै सकारात्मक ढङ्गले अगाडि बढिरहेको बताएकी छन् ।
संसदको शून्य, विशेष तथा आकस्मिक समयमा निरन्तर गौतमबुद्ध विमानस्थलको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले विमानस्थलका विषयमा फैलाइएका नकारात्मक भ्रम र आशङ्काहरुलाई चिरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
Read full story at source ( nepalpress.com )