गौतमबुद्ध विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल
प्रतिनिधिसभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार सकारात्मक ढंगले अगाडि बढिरहेको बताएकी छन् । संसद्को शून्य, विशेष तथा आकस्मिक समयमा निरन...