Trending
Prev Story
Next Story

असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

Arthasansar •
November 11, 2026 • 10:34 AM
1
1 reads 0 reactions

बाक्लो असिनासहित वर्षा भएपछि  बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)   सञ्चालनमा आएकाे छ ।  धावनमार्गमा  जमेकाे असिना सफा...

असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

बाक्लो असिनासहित वर्षा भएपछि  बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)   सञ्चालनमा आएकाे छ ।  धावनमार्गमा  जमेकाे असिना सफा गरेपछि सञ्चालनमा आएकाे  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

दिउँसो २ बजेदेखि असिनासहित वर्षा हुन थालेपछि धावनमार्ग र ट्याक्सी वे क्षेत्रमा बाक्लो असिना जमेकाे थियाे । असिना जमेर धावनमार्ग चिप्लो भएपछि विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको  थियाे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

असिना जमेपछि बन्द भएकाे त्रिभुवन विमानस्थलको रनवे सञ्चालनमा

काठमाडौं । बाक्लो असिनासहित वर्षा भएपछि बन्द भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) सञ्चालनमा आएकाे छ । धावनमार्गमा जमेकाे असिना सफा गरेपछि सञ्चालनमा आएकाे त्रिभुवन अन्तर्राष्ट...

#धावनमार्ग #असिना #विमानस्थल
Compare →
Ekantipur
2d ago
असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट

असिनापानीले त्रिभुवन विमानस्थल ५५ मिनेट बन्द, दुई जहाज डाइभर्ट

त्रिभुवन विमानस्थल धावनमार्गको करिब १ हजार ५०० मिटर खण्डमा असिना जमेपछि बुधबार दिउँसो १:४७ देखि २:४२ बजेसम्म उडान तथा अवतरण रोकियो।

#धावनमार्ग #विमानस्थल #त्रिभुवन
Compare →
Onlinekhabar
1w ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले लाइभ फिडमा ब्यागेज हेर्न सक्ने

२० कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूले अब ब्यागेज व्यवस्थापनको काम प्रत्यक्ष हेर्न सक्ने भएका छन् । ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन …

#विमानस्थल #त्रिभुवन
Compare →
Nagarik News
1w ago
त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन विमानस्थलमा अब ब्यागेज ड्रप एरियाको लाइभ फिड हेर्न पाइने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले ब्यागेज ड्रप एरियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) अब आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा उपलब्ध गराइएको छ।

#विमानस्थल #त्रिभुवन
Compare →

Related Stories

World News
Build #2611