Trending
Prev Story
Next Story

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

Arthasansar •
November 11, 2026 • 10:33 AM
1
1 reads 0 reactions

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको हाे । दुवै दल सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

यद्यपि, मधेश प्रदेशमा अब नयाँ सरकार कसको नेतृत्वमा बन्ने भन्ने टुंगो लागिसकेको छैन । विभिन्न दलले आ–आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेका छन् । तर, जसपा नेपालले तत्काल सरकारमा सहभागी हुने चासो नदेखाउँदा नयाँ सत्ता समीकरणबारे अन्योल कायमै छ । नयाँ गठबन्धनमा कुन–कुन दल सहभागी हुने र कसको नेतृत्वमा सरकार बन्ने भन्ने विषयसमेत अझै स्पष्ट हुन सकेको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ कात्तिकमा विश्वासको मत लिने

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही २८ कात्तिकमा प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाली कम्युनिस्ट पार्टीले...

#मधेश #मुख्यमन्त्री #यादव
Compare →
Onlinekhabar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

२५ कात्तिक, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत …

#मुख्यमन्त्री #यादव #विश्वास
Compare →
Nagarik News
2d ago
मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मुख्यमन्त्री यादवले यही कात्तिक २८ गते विश्वासको मत लिने

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

#मुख्यमन्त्री #यादव #विश्वास
Compare →
Ekantipur
1d ago
मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

#मधेश #मुख्यमन्त्री #यादव
Compare →

Related Stories

Politics & Governance
Build #2611