Trending
Prev Story
Next Story

लुम्बिनीविरुद्ध काठमाण्डूको उत्कृष्ट सुरुआत

Hamro Patro News •
November 07, 2026 • 11:50 AM
4
4 reads 0 reactions

काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा लुम्बिनी लायन्सविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ । शनिबार (कात्तिक २१) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस हारेर ब्याट...

लुम्बिनीविरुद्ध काठमाण्डूको उत्कृष्ट सुरुआत

काठमाडौं । काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा लुम्बिनी लायन्सविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ । शनिबार (कात्तिक २१) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाण्डूले सुरुआती ६ ओभरमा बिनाकुनै विकेट गुमाएर ४५ रन बनाएको छ ।

हाल क्रिजमा रहेका ओपनरद्धय डेभिड वार्नरले ३२ र साहिल पटेलले ११ रन बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्ने भएको छ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनीविरुद्ध
Compare →
Onlinekhabar
1h ago
पुछारदेखि शीर्षसम्म लुम्बिनीको यात्रा, अब उपाधि रक्षाको लक्ष्य

पुछारदेखि शीर्षसम्म लुम्बिनीको यात्रा, अब उपाधि रक्षाको लक्ष्य

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सबैभन्दा कमजोर प्रदर्शन गरेको लुम्बिनी लायन्सले तीन सिजनमै आफूलाई प्रतियोगिताको बलियो टोलीका रूपमा स्थापित गरेको छ। पहिलो संस्करणमा पुछारमा रहेको लुम्बिनी दोस्रो संस्करणमा च्याम्पियन बन्यो। …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
2h ago
लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
7h ago
लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्दै

लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबारको खेलमा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर विराटनगरलाई ब्याटिङका लागि बोलाएका हुन्

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Technology
Build #2612