Trending
Prev Story
Next Story

एनपीएलमा लुम्बिनीविरुद्ध 'गर या मर'को खेल खेल्दै विराटनगर, यस्तो छ अहिलेसम्मको नतिजा

Hamro Patro News •
November 13, 2026 • 06:15 PM
1
1 reads 0 reactions

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको २6 औँ खेलमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन् । खेल साँझ ५ बजेदेखि शुरु हुनेछ । यो खेल विराटनगरका लागि गर या मरको हुनेछ । ख...

एनपीएलमा लुम्बिनीविरुद्ध 'गर या मर'को खेल खेल्दै विराटनगर, यस्तो छ अहिलेसम्मको नतिजा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको २6 औँ खेलमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन् । खेल साँझ ५ बजेदेखि शुरु हुनेछ ।

यो खेल विराटनगरका लागि गर या मरको हुनेछ । खेल जित्दा विराटनगरको प्लेअफ सम्भावना जीवित हुन्छ भने पराजित हुँदा बाहिरिने छ ।

Read full story at source ( hamrakura.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
20h ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
Compare →
Nagarik News
1h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Arthasansar
20h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
1d ago
एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै

कीर्तिपुर मैदानमा दिउँसो १२बजे हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।

#एनपीएल #काठमाडौं
Compare →

Related Stories

Technology
Build #2612