Trending
Prev Story
Next Story

इमर्जिङ नेपालबाट सबै सेयर बिक्री गर्दै अशोक कुमार अग्रवाल

Ekantipur •
November 06, 2026 • 08:02 AM
1
1 reads 0 reactions

उनले एक लाख २५ हजार १० कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

इमर्जिङ नेपालबाट सबै सेयर बिक्री गर्दै अशोक कुमार अग्रवाल

उनले एक लाख २५ हजार १० कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

काठमाडौँ —  इमर्जिङ नेपालबाट अशोक कुमार अग्रवाल बाहिरीनलागेका छन् । अग्रवालले आगामी तीन महिनाभित्रमा कम्पनीमा रहेको सबै सेयर बिक्रीगर्ने योजना रहेको नेप्सेमा पेश गरिएको विवरणमा खुलाएका छन् ।

उनले एक लाख २५ हजार १० कित्ता सेयर बिक्रीगर्ने भएका हुन् । कम्पनीमा उनको २.२५ प्रतिशत स्वामित्व छ ।

प्राथमिक सेयर निष्काशनको समय कायम आधारभूत सेयरधनीहरूले आफूले धारण गरेको सेयरको १५ प्रतिशत वा सो भन्दा बढी बिक्री गर्नुपर्ने भएमा ५ कारोबार दिन अगावै जानकारीगराउनुपर्ने प्रावधान छ । यहीँ व्यवस्था अनुसार उनले यस्तो जानकारी दिएका हुन् ।

सेयर बेचेर उनले पुँजी निर्माण हुने काममा लगानी गर्ने उल्लेख गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सयपत्री हाइड्रोपावरको १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको संस्थापक समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।कम्पनीका संस्थापक...

#बिक्री #कित्ता
Compare →
Arthasansar
1w ago
रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता सेयर बिक्री गर्दै ग्लोबल आइएमई बैंक

रिलायबल नेपाल लाइफको ४६ लाख कित्ता सेयर बिक्री गर्दै ग्लोबल आइएमई बैंक

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री हुने भएको छ । कम्पनीका संस्थापक...

#बिक्री #कित्ता
Compare →
Hamro Patro News
1w ago
डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्तको ६३ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६३ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका संस्थापक सेयरधनीको नाममा रहेको ६३ हजार ५२० कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको...

#बिक्री #कित्ता
Compare →
Nagarik News
4d ago
दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार

दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्।

#बिक्री #कुमार
Compare →
Onlinekhabar
1w ago
१० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता अग्रवाल

१० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता अग्रवाल

१९ कात्तिक, काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन् । बुधबार पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी उमाप्रसाद …

#अग्रवाल
Compare →

Related Stories

National (Nepal)
Build #2611