भारत सरकारले अग्निपथ योजनाअन्तर्गत सैनिक सेवाको अवधि दुई वर्ष थप्ने निर्णय गरेसँगै सन् २०२२ देखि रोकिएको नेपाली गोर्खा भर्ती पुनः सुरु हुने सम्भावनाबारे चर्चा चुलिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले अग्निवीर योजनाअन्तर्गत चार वर्ष सेवा पूरा गरेका सैनिकलाई थप दुई वर्ष सेवा गर्ने अवसर दिने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )