Trending
Prev Story
Next Story

काठमाण्डु गोर्खाजको ६ विकेट गुम्यो

Hamro Patro News •
November 13, 2026 • 09:54 AM
1
1 reads 0 reactions

काठमाडौँ । काठमाण्डु गोर्खाजले ६ विकेट गुमाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुले छैटौँ विकेटको रुपमा दुसन हेमन...

काठमाण्डु गोर्खाजको ६ विकेट गुम्यो

काठमाडौँ । काठमाण्डु गोर्खाजले ६ विकेट गुमाएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा शुक्रबार सुदूरपश्चिम रोयल्ससँगको खेलमा काठमाण्डुले छैटौँ विकेटको रुपमा दुसन हेमन्थालाई गुमाएको हो । उनी १८ बलमा २१ रन बनाएर आउट भएका हुन् ।

काठमाण्डुले १४ ओभरको समाप्तिमा ८५ रन बनाएको छ । सुरुमा ब्याटिङ गरेको सुदूरले १२५ रन बनाएको छ। दुवै टोली शीर्ष स्थानमा पुग्न प्रतिस्पर्धा गरिरहेका हुन्।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
लुम्बिनीको कसिलो बलिङसामु कर्णाली धराशायी, ७५ रन जोड्दा गुम्यो ७ विकेट

लुम्बिनीको कसिलो बलिङसामु कर्णाली धराशायी, ७५ रन जोड्दा गुम्यो ७ विकेट

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णाली याक्स लुम्बिनी लायन्सविरुद्ध पूर्ण रूपमा धराशायी भएको छ।

#विकेट #गुम्यो
Compare →
Ekantipur
13h ago
काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

काठमान्डु गोर्खाज र सुदूरपश्चिमबीच खेल हुँदै

पहिलो खेल साढे १२ बजेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ ।

#गोर्खाज
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#विकेट
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#विकेट
Compare →

Related Stories

Technology
Build #2611