काठमाण्डु – छठ पर्वको अवसरमा सोमबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।
सरकारले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )
काठमाण्डु – छठ पर्वको अवसरमा सोमबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आन...
काठमाण्डु – छठ पर्वको अवसरमा सोमबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।
सरकारले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )
Compare how 5 other independent news outlets reported on this story.
सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार...
२७ कात्तिक, काठमाडौं । सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा …
छठ पर्वको मुख्य दिन आइतबार सार्वजनिक बिदा दिइसकेको सरकारले उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परालाई मध्यनजर गर्दै सोमबारसमेत बिदा दिने निर्णय गरेको हो।
काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...
गृह मन्त्रालयले सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ ।