Trending
Prev Story
Next Story

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

Hamro Patro News •
November 04, 2026 • 01:49 PM
1
1 reads 0 reactions

काठमाडौं । पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ । बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्प...

1 / 2
Swipe Photos

काठमाडौं । पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ ।

बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०९४० बमोजिम जरिवाना गरिएको अध्यागमन विभागले जनाएको छ ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 6 other independent news outlets reported on this story.

6 Publications
Bizshala
1w ago
कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

काठमाडौँ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई जरिवाना छुटसहित विवरण...

#जरिवाना
Compare →
Nagarik News
1w ago
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो।

#जरिवाना
Compare →
Onlinekhabar
1d ago
खानामा मरेको साङ्लो भेटिएपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

खानामा मरेको साङ्लो भेटिएपछि बिरयानी हाउसलाई दुई लाख जरिवाना

२६ कात्तिक, वीरगञ्ज (पर्सा) । खानामा मरेको साङ्लो फेलापरेपछि रु दुई लाख जरिवाना गरिएको छ । वीरगञ्ज–२ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई उक्त जरिवाना तोकिएको हो । ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेको …

#जरिवाना
Compare →
Ekantipur
3d ago
ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

ढोरपाटनमा सिकारमा व्यस्त विदेशी, पदयात्रामा रमाउँदै स्वदेशी

पहिलो सिकार याममा ११ विदेशी सिकारी नाउर र झारलको सिकारमा छन् भने नेपाली पर्यटक पदयात्रा र दृश्यावलोकनमा रमाइरहेका छन्।

#पदयात्रा
Compare →
Setopati
2w ago
अध्यागमन विभागले भन्यो- हिमाली भेगमा ३ दिन पदयात्रा नगर्नू

अध्यागमन विभागले भन्यो- हिमाली भेगमा ३ दिन पदयात्रा नगर्नू

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेको भन्दै अध्यागमन विभागले तीन दिन पदयात्रा नगर्न पर्यटकलाई आग्रह गरेको छ।

#पदयात्रा
Compare →
Arthasansar
4w ago
नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना

नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिवाना

नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई ५० हजारका दरले  जरिवाना गरेको...

#जरिवाना
Compare →

Related Stories

Technology
Build #2611