Trending
Prev Story
Next Story

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

Hamro Patro News •
November 04, 2026 • 07:09 AM
1
1 reads 0 reactions

उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । अमेरिकासँगको सम्भावित कूटनीतिक संवाद र ह्याकिङसम्बन्धी आरोपबीच प्योङयाङले ...

1 / 2
Swipe Photos

उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी तटबाट समुद्रतर्फ अज्ञात क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । अमेरिकासँगको सम्भावित कूटनीतिक संवाद र ह्याकिङसम्बन्धी आरोपबीच प्योङयाङले हतियार परीक्षणलाई निरन्तरता दिएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गर्नुभएपछि प्योङयाङले अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन हतियार परीक्षण तीव्र पारेको विश्लेषण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग संवाद पुनः सुरु गर्ने इच्छा व्यक्त गरेपछि प्योङयाङले अमेरिकासँगको सम्भावित वार्तामा आफ्नो प्रभाव बढाउन हतियार परीक्षण तीव्र पारेको विश्लेषण गरिएको छ।

#उत्तर #कोरियाली #कोरियाद्वारा
Compare →
Bizshala
14h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#उत्तर #कोरियाली
Compare →
Onlinekhabar
1w ago
बाइनान्स क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाली ह्याकरको हात रहेको दाबी

बाइनान्स क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाली ह्याकरको हात रहेको दाबी

अमेरिकी निकाय फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले बाइनान्स क्रिप्टोकरेन्सी एक्सचेन्जमा भएको ठूलो ह्याकर आक्रमणमा उत्तर कोरियाली अधिकारीहरूको हात रहेको आरोप लगाएको छ। यो आक्रमणबाट ६ अर्ब ३० करोड डलर नोक्सानी भएको हुन सक्ने एफबीआईको …

#उत्तर
Compare →

Related Stories

Technology
Build #2611