Trending
Prev Story
Next Story

धार्मिकस्थल उत्तरगया धाम पुननिर्माणको खण्डहर

Hamro Patro News •
November 13, 2026 • 06:15 AM
1
1 reads 0 reactions

रसुवा : रसुवा र नुवाकोटको संगमस्थल बेत्रावती जहाँ उत्तरगया गाउँपालिका–५ र विदुर नगरपालिका–१० को सिमाना जोडिएको छ। यो स्थानीय समुदायको कालिका, उत्तरगया, विदुर, किस्पाङ क्षेत्रको घाट (मृत्युपछि अन्त्...

1 / 2
Swipe Photos

रसुवा : रसुवा र नुवाकोटको संगमस्थल बेत्रावती जहाँ उत्तरगया गाउँपालिका–५ र विदुर नगरपालिका–१० को सिमाना जोडिएको छ। यो स्थानीय समुदायको कालिका, उत्तरगया, विदुर, किस्पाङ क्षेत्रको घाट (मृत्युपछि अन्त्येष्टि गर्ने ठाउँ) समेत हो।

उत्तरगयाधाम ऐतिहासिक, धार्मिक तथा व्यापारिक केन्द्र बेत्रावती बजार अहिले खण्डहरमा परिणत भएको छ। गत ०८३ सालको भदौ १० गते लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीले यस ऐतिहासिक, धार्मिक तथा व्यापारिक केन्द्रलाई कुरुप बनाएको छ। सलाँखु, फलाँखु र त्रिशूली नदीको त्रिवेणी, बेत्रगंगा, उत्तरगया, पौषेऔंशी, एकादशी, गाईजात्रा तथा माघेसंक्रान्ति पर्वका गोरु जुधाइ जस्ता धेरै मेला लाग्ने यो प्रमुख स्थल हो।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
रसुवाको उत्तरगयामा बाढीबाट हताहती हुनेको संख्या यकिन

रसुवाको उत्तरगयामा बाढीबाट हताहती हुनेको संख्या यकिन

२२ कात्तिक, काठमाडौं । भदौ १० गते आएको बाढीबाट रसुवा उत्तरगयामा हताहती हुनेको संख्या यकिन भएको छ । पालिकाभरमा सम्पर्कविहीन भएका मध्ये ११ जनाको मात्रै पहिचान खुलेको छ भने ६५५ जनाको मृत्यु दर्ताको प्रक्रियामा छन् । उत्तरगया …

#उत्तरगया #रसुवा
Compare →
Ekantipur
2w ago
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

राहत, पुनःस्थापना र अन्य प्रशासनिक काममा ढिलाइ नहोस् भनेर जिल्ला प्रशासनले बाढीपीडितको अस्थायी शिविरमै सेवा पुर्‍याएको हो।

#उत्तरगया
Compare →
Nagarik News
2w ago
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिन सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिन सुरु

रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु भएको छ।

#उत्तरगया
Compare →

Related Stories

Technology
Build #2611