Trending
Prev Story
Next Story

नक्कली भिडियो कलमार्फत उत्तर कोरियाली ह्याकरले लुटे ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी

Hamro Patro News •
November 13, 2026 • 04:51 AM
2
2 reads 0 reactions

काठमाडौँ । उत्तर कोरियाली राज्य-समर्थित ह्याकरहरूले नक्कली भिडियो कल प्रयोग गरी सर्वसाधारणको पहिचान चोरी गर्दै ४० करोड अमेरिकी डलरभन्दा बढीको क्रिप्टोकरेन्सी लुटेका छन्। अमेरिकी संघीय जाँच ब्युरो (...

1 / 2
Swipe Photos

काठमाडौँ । उत्तर कोरियाली राज्य-समर्थित ह्याकरहरूले नक्कली भिडियो कल प्रयोग गरी सर्वसाधारणको पहिचान चोरी गर्दै ४० करोड अमेरिकी डलरभन्दा बढीको क्रिप्टोकरेन्सी लुटेका छन्। अमेरिकी संघीय जाँच ब्युरो (एफबीआई) का अनुसार पछिल्लो १८ महिनामा ९०० भन्दा बढी व्यक्तिहरू यस ठगीको सिकार बनेका छन्।

एफबीआईले यस साइबर आक्रमणको तरिकालाई 'फेसस्टिलर' नाम दिएको छ। एफबीआईका साइबर निर्देशक ब्रेट लेदरम्यानले उत्तर कोरियाली शासनले आफ्नो अवैध हतियार कार्यक्रम सञ्चालन गर्न यस्ता ठूला क्रिप्टोकरेन्सी चोरीबाट प्राप्त रकममा निर्भर रहने गरेको बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
19h ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#उत्तर #कोरियाली #अमेरिकी
Compare →
Nagarik News
19h ago
अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अहिलेसम्मकै ठूलो क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकरको संलग्नता, यसरी चोरियो मानिसको पहिचान

अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारका ह्याकरहरूको संलग्नता रहेको दाबी गरेका छन्।

#उत्तर #कोरियाली #अमेरिकी
Compare →
Arthasansar
1d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#अमेरिकी #डलर
Compare →
Onlinekhabar
4d ago
भारतको उत्तर प्रदेशमा कार दुर्घटना हुँदा ६ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा कार दुर्घटना हुँदा ६ जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा कार दुर्घटनापछि आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार पानीपत–खटिमा सडकखण्डअन्तर्गत जगहेडी ओभरब्रिज नजिक कार डिभाइडरमा ठोक्किएको थियो । त्यसपछि विद्युत् खम्बामा समेत ठोक्किएपछि …

#उत्तर
Compare →

Related Stories

Technology
Build #2612