काठमाडौं- स्टेम सेल जीवविज्ञान विज्ञ मार्टा शाहबाजीको स्पेनमा भएको रेल दुर्घटनामा परी निधन भएको छ। बेलायतको मेडिकल रिसर्च काउन्सिल (एमआरसी) अन्तर्गतको ल्याबोरेटरी अफ मोलिक्युलर बायोलोजी (एलएमबी) मा कार्यरत शाहबाजीको ४१ वर्षको उमेरमा सन् २०२६ अक्टोबर २८ मा निधन भएको हो।
मानव भ्रूणको विकाससम्बन्धी अध्ययनमा पुर्याएको योगदानका लागि स्पेनिस सोसाइटी अफ डेभलपमेन्टल बायोलोजीको १९औँ बैठकमा सम्मान ग्रहण गर्न जाने क्रममा उनी रेल दुर्घटनामा परेकी थिइन्।
Read full story at source ( swasthyakhabar.com )