Trending
Prev Story
Next Story

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

Hamro Patro News •
November 03, 2026 • 06:43 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको छ ।​ कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस ...

एनपीएल क्रिकेट : जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको छ ।​

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर विराटनगर किङ्सलाई पहिले ब्याटिङको निम्तो दिएको हो । खेल दिउँसो १२:३० बजे शुरू हुनेछ ।

Read full story at source ( lokaantar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Onlinekhabar
1d ago
पोखराले जित्यो टस, विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने

पोखराले जित्यो टस, विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्ने

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स भिड्दैछन्। पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लगातार दोस्रो डे गेममा पोखराले …

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →
Arthasansar
16h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Nagarik News
1d ago
कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्ने भएको छ।

#एनपीएल #प्रिमियर-लिग #ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2612