Trending
Prev Story
Next Story

नेपाललाई सतर्क रहन विश्व बैंकको सुझाव

Hamro Patro News •
November 03, 2026 • 06:44 AM
1
1 reads 0 reactions

काठमाडौं । दक्षिण एसियामा काम गर्न सक्ने उमेर समूह (कार्यउमेर)को जनसंख्या घट्दै जाँदा ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ्ने क्रमसँगै यस क्षेत्रको आर्थिक वृद्धिको मुख्य आधार मानिएको जनसांख्यिकीय...

1 / 2
Swipe Photos

काठमाडौं । दक्षिण एसियामा काम गर्न सक्ने उमेर समूह (कार्यउमेर)को जनसंख्या घट्दै जाँदा ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ्ने क्रमसँगै यस क्षेत्रको आर्थिक वृद्धिको मुख्य आधार मानिएको जनसांख्यिकीय लाभांश (डेमोग्राफिक बोनस) गुम्ने जोखिम बढेको छ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको ‘डेमोग्राफिक चेन्ज इन साउथ एसिया : फ्रम टेलविन्ड्स टु हेडविन्ड्स फर डेभलपमेन्ट’ प्रतिवेदनमा दक्षिण एसियाली मुलुक अरू विकासशील देशहरूको तुलनामा धेरै छिटो र कम प्रतिव्यक्ति आम्दानीमै ज्येष्ठ अर्थतन्त्रमा रूपान्तरण भइरहेको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
1d ago
ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा...

#ज्येष्ठ #काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612