Trending
Prev Story
Next Story

निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी विद्यालय शिक्षा विधेयक ल्याउन माग

Hamro Patro News •
November 01, 2026 • 09:28 AM
1
1 reads 0 reactions

काठमाडौं । संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइनुपर्नेमा सांसद, नीति निर्माता, विज्ञ र अधिकारकर्मीको साझा जोड रहेको छ ...

1 / 2
Swipe Photos

काठमाडौं । संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई सुनिश्चित गर्ने गरी विद्यालय शिक्षा विधेयक ल्याइनुपर्नेमा सांसद, नीति निर्माता, विज्ञ र अधिकारकर्मीको साझा जोड रहेको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको १७औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथिको बहसमा वक्ताहरुले सार्वजनिक शिक्षा राज्यको दायित्व हुनुपर्ने, शैक्षिक सुसञ्चालनमा केन्द्र, प्रदेश र स्थानीय तहको स्पष्ट अधिकार बाँडफाँट हुनुपर्ने र शिक्षामा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताएका छन् ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु

विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु

२२ कात्तिक, काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु गरेको छ । शिक्षा विभागले देशैभरका सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनको कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । शिक्षा विभाग (शैक्षिक …

#विद्यालय #सुनिश्चित
Compare →
Bizshala
1w ago
सरकारले ६८ हजारभन्दा बढी युवालाई निःशुल्क एआई तालिम दिने

सरकारले ६८ हजारभन्दा बढी युवालाई निःशुल्क एआई तालिम दिने

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न...

#निःशुल्क
Compare →
Ekantipur
3d ago
अभावले माइती जान नपाएका चेलीलाई निःशुल्क बाइक सेवा

अभावले माइती जान नपाएका चेलीलाई निःशुल्क बाइक सेवा

आर्थिक अभावका कारण माइती जान नसक्ने चेलीहरूलाई तिहारमा घरदेखि माइतीसम्म र फर्किँदा घरसम्म पुर्‍याउन खोटाङमा निःशुल्क बाइक सेवा सुरु गरिएको छ ।

#निःशुल्क
Compare →
Nagarik News
4d ago
विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिका

विद्यालयमै गुन्द्री बुन्दै र रोबोट बनाउँदै बालबालिका

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनले पाठ्यपुस्तकको पढाइमा मात्र सीमित नराखी विद्यार्थीलाई माध्यमिक तह पूरा गर्दासम्म १० वटा व्यावहारिक सीप सिकाउने अभियान चलाएको छ।

#विद्यालय
Compare →
Arthasansar
4d ago
यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन : आज गाईको पूजा आराधना गरी मनाइँदै

यमपञ्चकको तेस्रो दिन आज घर–घरमा गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाइँदै छ । वैदिक सनातन कालदेखि नै गाईलाई...

#गरी
Compare →

Related Stories

Education & Youth
Build #2612