काठमाडौं – बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने कुरा उनको आगामी फिल्म ‘किङ’ को प्रदर्शनअघिकै कारोबारले देखाएको छ ।
फिल्म हलमा आउन अझै समय बाँकी छ, तर यसको विदेशी प्रदर्शन अधिकार नै १७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको खबरले बलिउडमा नयाँ चर्चा सुरु भएको छ। यद्यपि, ठूलो रकममा अधिकार बिक्रीसँगै फिल्मको कमाइलाई लिएर वितरकमाथि पनि उत्तिकै ठूलो चुनौती थपिएको छ।
Read full story at source ( khabarhub.com )