काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु हुन ढिलाइ भएको छ । निर्धारित समय बितिसक्दा पनि टस हुन सकेको छैन । सुदूरपश्चिम रोयल्सका कप्तान दीपे...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल सुरु हुन ढिलाइ भएको छ ।
निर्धारित समय बितिसक्दा पनि टस हुन सकेको छैन । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले केही संकेत गरिरहेका छन् भने टोली टसका लागि तयार नभएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed