Trending
Prev Story
Next Story

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक शुरु

Hamro Patro News •
October 31, 2026 • 08:24 AM
1
1 reads 0 reactions

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ । शनिवार काठमाडौंको चःमतीस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक औपचारिक रूपमा शुरु भएको हो । समसामयिक राजनीत...

1 / 2
Swipe Photos

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ । शनिवार काठमाडौंको चःमतीस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक औपचारिक रूपमा शुरु भएको हो । समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र पार्टीका आगामी रणनीति तय गर्न सचिवालय बैठक डाकेको हो । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सरकारको कार्यसम्पादन र संगठनभित्रका समसामयिक विषयमा छलफल गर्न पार्टीका शिर्ष नेताहरू बैठकमा सहभागी भएका छन् । पत्रकार र सञ्चारमाध्यममाथिको धरपकडको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । सरकारको उक्त कदमको रास्वपा भित्रैबाट विरोध भइरहेको छ । विज्ञप्ती जारी गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले सरकारले यस कदमको जवाफ दिनुपर्ने बताएका छन् । बैठकमा पार्टीका पछिल्ला गतिविधि, मन्त्रिपरिषद्का निर्णय तथा सरकार सञ्चालनका सन्दर्भमा रास्वपाले खेल्नुपर्ने भुमिकाका बारेमा समीक्षा हुने बताइएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र साह भने उपस्थित हुनुहुन्न ।–

स्रोतमा पूरा पढ्नुहोस् ( emountaintv.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
7h ago
रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

रास्वपाका २० सांसद चीन जाँदै, बीआरआईदेखि आर्थिक सहयोगसम्मका एजेन्डा राख्न प्रधानमन्त्रीको निर्देशन

बीआरआईमार्फत ऋणका रूपमा विमानस्थललगायतका आयोजनाका लागि दिइएका रकमलाई अनुदानमा कसरी परिवर्तन गर्न सकिन्छ, त्यो विषय राख्नुहोला : वालेन्द्र शाह, प्रधानमन्त्री

#रास्वपा
Compare →
Nagarik News
8h ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#रास्वपा
Compare →
Onlinekhabar
15h ago
सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

सीपीसीको निम्तोमा रास्वपा सांसदहरूको ११ दिने भ्रमण, के–के हुँदैछ ?

२७ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणमा ११ दिने चीन भ्रमण गर्न लागेका रास्वपाका नेताहरूको भ्रमणको कार्यतालिका निश्चित भएको छ । आइतबार (कात्तिक २९ गते) बाट चीनको भ्रमण गर्ने रास्वपाका नेताहरू सिचुवान प्रान्तको …

#रास्वपा
Compare →
Arthasansar
2d ago
भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ । साइतअनुसार टीका लगाउने क्रम शुरु भएको छ । भाइटीका आज दिनभर...

#शुरु
Compare →

Related Stories

Politics & Governance
Build #2612