Trending
Prev Story
Next Story

सरकार आफ्नै अक्षमताले ढल्छ, मुलुक मध्यावधितर्फ जाँदैछ : नेता गैरे

Hamro Patro News •
November 13, 2026 • 02:12 PM
1
1 reads 0 reactions

काठमाडौँ । नेकपा (एमाले) का नेता ठाकुर गैरेले दुई तिहाइ बहुमत हुँदासमेत वर्तमान सरकारको आयुलाई लिएर भइरहेको चर्चाको जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिनुपर्ने बताएका छन् । रिपोर्टर्स क...

1 / 2
Swipe Photos

काठमाडौँ । नेकपा (एमाले) का नेता ठाकुर गैरेले दुई तिहाइ बहुमत हुँदासमेत वर्तमान सरकारको आयुलाई लिएर भइरहेको चर्चाको जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गैरेले संसद्मा कांग्रेस, एमाले लगायतका दलको अंकगणितले बालेन नेतृत्वको सरकार ढल्ने अवस्था नरहेको स्पष्ट पारे । सरकार ढलेमा आफ्नै अक्षमता र सरकार निर्माणमा संलग्न ‘अदृश्य शक्ति’ कै कारण ढल्ने उनको दाबी थियो । “रास्वपाको दुई तिहाइको सरकार हुँदा पनि आजै र भोलि नै सरकार ढल्छ भनेर चर्चा चल्न थालेको छ,” गैरेले भने, “यो सरकार बदलिन सक्छ भने रास्वपा र बालेनकै कारण बदलिन सक्छ ।”

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
1w ago
एमालेको इतिहास फर्किएर हेर्न रास्वपालाई शंकर पोखरेलको सुझाव

एमालेको इतिहास फर्किएर हेर्न रास्वपालाई शंकर पोखरेलको सुझाव

आईजीपीलाई समयअगावै हटाउने निर्णयले राजनीतिक दललाई समेत क्षति पुग्न सक्छ पोखरेलले भने ।

#रास्वपा #एमा
Compare →

Related Stories

Politics & Governance
Build #2611