Trending
Prev Story
Next Story

पत्रकार पक्राउ र सञ्चारमाध्यममा धरपकडको प्रेस युनियनद्वारा भत्र्सना

Hamro Patro News •
October 30, 2026 • 05:06 PM
1
1 reads 0 reactions

काठमाडौं, कात्तिक १३ । नेपाल प्रेस युनियनले समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको र सञ्चारगृहमा प्रहरी प्रवेश गरी धरपकडको प्रयास गरिएको घटनाको भत्र्सना गरेको छ। युनियनले प...

1 / 2
Swipe Photos

काठमाडौं, कात्तिक १३ । नेपाल प्रेस युनियनले समाचार प्रकाशन तथा प्रसारणकै विषयलाई लिएर पत्रकार पक्राउ गरिएको र सञ्चारगृहमा प्रहरी प्रवेश गरी धरपकडको प्रयास गरिएको घटनाको भत्र्सना गरेको छ। युनियनले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न तथा सञ्चारमाध्यममा प्रहरी हस्तक्षेप बन्द गर्न सरकारसँग माग गरेको छ।

युनियनका महासचिव दिलीप पौडेलद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज ब

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता

पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता

पत्रकारमाथिको धरपकड र सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयक, आमसञ्चार कानुन तथा प्रेस स्वतन्त्रताको रक्षाका विषयमा नेपाल पत्रकार महासंघले बिहीबार सञ्चार क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।

#पत्रकार #प्रेस #धरपकड
Compare →
Nagarik News
2w ago
सञ्चारसंस्थामै पुगेर प्रहरीले पत्रकारमाथि गरेको धरपकडबारे कसले के भने ?

सञ्चारसंस्थामै पुगेर प्रहरीले पत्रकारमाथि गरेको धरपकडबारे कसले के भने ?

नेतादेखि पत्रकारसम्मको प्रश्न– प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप किन ?

#पत्रकार #प्रेस #धरपकड
Compare →
Bizshala
1w ago
पत्रकार धरपकडमा सरकार पन्छियो, प्रहरीको आफ्नै निर्णय भएको दाबी

पत्रकार धरपकडमा सरकार पन्छियो, प्रहरीको आफ्नै निर्णय भएको दाबी

काठमाण्डौ । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि सोधपुछ र धरपकड गरिएको घटनाबाट सरकारले आफूलाई अलग देखाएको छ...

#पत्रकार #धरपकड
Compare →
Onlinekhabar
1w ago
पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय विशेष समिति गठन गर्न माग

पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय विशेष समिति गठन गर्न माग

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पत्रकार धरपकड लगायत सबै विवादित विषयमा छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो …

#पत्रकार #धरपकड
Compare →

Related Stories

World News
Build #2612