Trending
Prev Story
Next Story

एनएफएलमा तीन नयाँ क्लब थपिने

Hamro Patro News •
October 30, 2026 • 05:09 PM
1
1 reads 0 reactions

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ । लिगले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज, सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने ...

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ । लिगले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौँडा, भक्तपुर, नेपालगञ्ज, सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न आज आह्वान गरेको हो ।

नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति यही कात्तिक ३० गते तोकिएको छ । बोलपत्र फारामको शुल्क रु ५० हजार निर्धारण गरिएको छ भने उक्त शुल्क फिर्ता हुने छैन । नयाँ क्लबका लागि आवेदन दिने इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
2w ago
एनएफएलमा तीन नयाँ क्लब थपिने

एनएफएलमा तीन नयाँ क्लब थपिने

नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण १ फागुनदेखि हुने घोषणा भइसकेको छ ।

#क्लब #फुटबल #बोलपत्र
Compare →
Nagarik News
1w ago
त्रियुगा गोल्डकपमा सहलेशको विजयी सुरुआत

त्रियुगा गोल्डकपमा सहलेशको विजयी सुरुआत

त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सहलेश फुटबल क्लब सिराहाले आयोजक गाईघाट फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको छ।

#क्लब #फुटबल
Compare →

Related Stories

Technology
Build #2611