काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख प्रा. डा. कुन्दन अर्यालले पत्रकार गिरफ्तारी प्रकरणमा सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जवाफदेही हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अर्यालले पक्राउ परेका पत्रकारलाई रिहा गरेर मात्र नपुग्ने भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी संलग्न योजनाकारलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।
Read full story at source ( nepalpress.com )