काठमाडौं - बोस्निया–हर्जगोभिनामा युरोपेली संघको शान्ति मिसन (ईयूफोर) अन्तर्गत तैनाथ इटालियन सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
ईयूफोरका अनुसार बिहीबार बोस्नियाको ब्रचको क्षेत्रमा नियमित सैन्य अभ्यासका क्रममा सीएच–४७ चिनुक हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनास्थल राजधानी सारायेभोबाट करिब १८० किलोमिटर उत्तरमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )