Trending
Prev Story
Next Story

बंगलादेशको पहिलो आणविक ऊर्जा केन्द्र रुपपुर बिजुली उत्पादनको चरणमा, नियामकले दियो अनुमति

Hamro Patro News •
October 30, 2026 • 08:37 AM
1
1 reads 0 reactions

एजेन्सी । बंगलादेशको पहिलो आणविक ऊर्जा केन्द्र ‘रुपपुर न्युक्लियर पावर प्लान्ट’ले बिजुली उत्पादनको दिशामा महत्त्वपूर्ण फड्को मारेको छ । प्लान्टको पहिलो युनिट (युनिट–१) लाई पावर स्टार्टअप तथा क्रमिक...

1 / 2
Swipe Photos

एजेन्सी । बंगलादेशको पहिलो आणविक ऊर्जा केन्द्र ‘रुपपुर न्युक्लियर पावर प्लान्ट’ले बिजुली उत्पादनको दिशामा महत्त्वपूर्ण फड्को मारेको छ । प्लान्टको पहिलो युनिट (युनिट–१) लाई पावर स्टार्टअप तथा क्रमिक रूपमा बिजुली उत्पादन सुरु गर्न नियामक निकायबाट ‘स्टेज सी’ मा प्रवेश गर्ने औपचारिक अनुमति मिलेको छ ।

बंगलादेश एटोमिक इनर्जी रेगुलेटरी अथोरिटी (बीएईआरए) ले यसअघिको स्टेज बी–२ परीक्षण सफल भएपछि युनिट–१ लाई स्टेज सीमा लैजान स्वीकृति प्रदान गरेको हो । बीएईआरएका अध्यक्ष मोहम्मद महमुदुल हसनले अघिल्लो चरणका नतिजाहरू सन्तोषजनक देखिएकाले विद्युत् उत्पादन प्रक्रिया अगाडि बढाउन अनुमति दिइएको जानकारी दिँदै अब परियोजना व्यवस्थापनले पावर स्टार्टअपको निश्चित मिति तय गर्ने बताए ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
4d ago
खाद्यको मेलामा अर्गानिक उत्पादन खोज्दै उपभोक्ता

खाद्यको मेलामा अर्गानिक उत्पादन खोज्दै उपभोक्ता

मेलामा नेपाली उत्पादन, परम्परागत खाद्य सामग्री, फूलमाला, माटाका भाँडा, रैथाने बाली र अल्लोका सामग्रीसहित २६ स्टल राखिएका छन्।

#उत्पादन
Compare →
Nagarik News
4d ago
दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार

दुई दशकदेखि बेर्ना उत्पादनमै रमाउँदै राजकुमार

कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्।

#उत्पादन
Compare →
Bizshala
6d ago
७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

७७ वटै जिल्लामा सार्वजनिक बिदाका दुई दिन रैथाने उत्पादन बेच्ने बजार बनाउने तयारी, थापाथलीबाट सुरुवात

काठमाण्डौ । तिहारका लागि फूलमाला, परिकार र सजावटका सामग्री किन्ने बेला सरकारले रैथाने उत्पादनलाई सिधै उपभोक्तासम्म...

#उत्पादन
Compare →
Onlinekhabar
1w ago
पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

पर्यटन, स्थानीय उत्पादन र संस्कृति संरक्षण गर्न बाजुरामा फेसन शो

२० कात्तिक, काठमाडौं । बाजुरामा स्थानीय उत्पादन प्रवर्द्धन गर्न फेसन शो आयोजना गरिएको छ । ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे –२०२६’ आयोजना गरिएको आयोजक थ्रेड्स अफ द हिमालयन फाउन्डेसनले जनाएको छ । ४ नोभेम्बरमा आयोजना गरिएको …

#उत्पादन
Compare →
Arthasansar
15h ago
तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

तलबवृद्धिको माग गर्दै बंगलादेशमा १०० भन्दा बढी कपडा उद्योग बन्द

न्यूनतम पारिश्रमिक बढाउनुपर्ने माग गर्दै बंगलादेशका कपडा उद्योगका श्रमिकहरूको आन्दोलन पुनः चर्किएको छ । बिहीबार गाजीपुर, आशुलिया र सावरलगायत प्रमुख औद्योगिक...

#बंगलादेश
Compare →

Related Stories

Technology
Build #2611