Trending
Prev Story
Next Story

गोविन्द केसीले स्थगित गरे अनसन

Hamro Patro News •
October 29, 2026 • 12:43 PM
1
1 reads 0 reactions

मेडिकल अभियन्ता डा. गोविन्द केसीले उदयपुरमा बस्ने भनिएको अनसन स्थगित गरेका छन्। कात्तिक १२ गतेदेखि अनसन बस्ने भन्दै आफ्ना स्थानीय प्रतिनिधिमार्फत स्थानको तय गर्न लगाएका डा. केसीले अन्तिममा आएर अनसन...

1 / 2
Swipe Photos

मेडिकल अभियन्ता डा. गोविन्द केसीले उदयपुरमा बस्ने भनिएको अनसन स्थगित गरेका छन्। कात्तिक १२ गतेदेखि अनसन बस्ने भन्दै आफ्ना स्थानीय प्रतिनिधिमार्फत स्थानको तय गर्न लगाएका डा. केसीले अन्तिममा आएर अनसन स्थगित गर्ने निर्णय गरेका हुन्।

केसीका स्थानीय प्रतिनिधि गौरीशंकर उदासका अनुसार सदरमुकाम गाईघाटमा अनसन बस्नका लागि उनले सार्वजनिक स्थल खोजेका थिए। त्यसका लागि केसीले नै इच्छाएको बोक्सेस्थित राधाकृष्ण मन्दिर परिसरमा अनसन बस्न ठाउँ मागेका थिए।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2w ago
अनसन बस्न इलाम पुगे गोविन्द केसी

अनसन बस्न इलाम पुगे गोविन्द केसी

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र पूर्वाधारविनै चिकित्सा शिक्षा सञ्चालन गर्न अनुमति दिइएको भन्दै इलाममा सत्याग्रह सुरु गरेका छन् ।

#केसी #गोविन्द #अनसन
Compare →
Onlinekhabar
1w ago
इलाम अस्पतालले भन्यो : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण तहमा

इलाम अस्पतालले भन्यो : डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण तहमा

१५ कात्तिक, इलाम । जिल्ला अस्पताल इलामले डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था 'लाइफ थ्रेटनिङ' तहको बताएको छ। आज अस्पतालको सभा कक्षमा पत्रकार सम्मेलन गरेर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अमिताभ ठाकुरले डा. केसीको स्वास्थ्य अवस्था जोखिमपूर्ण तहमा …

#केसी #गोविन्द
Compare →
Ekantipur
2w ago
इलाममा डा. गोविन्द केसीको सत्याग्रह सुरु

इलाममा डा. गोविन्द केसीको सत्याग्रह सुरु

सरकारसँग भएका सहमति कार्यान्वयन, चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति तथा निर्णय प्रक्रियामाथि छानबिन र प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने मागसहित डा. केसीले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन् ।

#केसी #गोविन्द
Compare →
Bizshala
1w ago
माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन केसीले लिए शपथ

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।केसीले...

#केसी
Compare →
Arthasansar
1w ago
को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?

को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?

बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै एआईजी मनोज केसी  प्रहरी महानिरीक्षक (आईजीपी) बने । सरकारको सरप्राइज निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा पुगेका मनोज...

#केसी
Compare →

Related Stories

Technology
Build #2612