काठमाडौँ। नेपाल चिकित्सक संघले वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीका माग ४८ घण्टाभित्र सम्बोधन गर्न सरकारसँग माग गरेको छ। माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने संघले चेतावनी दिएको छ।
२५औँ पटक आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको भन्दै संघले उनको जीवन रक्षाका लागि तत्काल वार्ता टोली गठन गरी माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )